
भालुको पित्त र हात्तीको दाह्रासहित तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ र सिन्धुलीबाट संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट करिब १४० ग्राम तौलको भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थानसहित नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–१
