
नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा
काठमाडौँ । सरकारले दुईजना सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा र एकजनालाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती तथा लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदहरूमा बढुवा गरिएको जानकारी दिएका हुन् । पोखरेलका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव सिंहलाई […]
