
टिकटकमा भिडियोको आधारमा कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ
काठमाडौँ। कोरिया पठाउने भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको छ। कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भन्दै २ वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले सामाजिक

