
पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ, काठमाडौँ पठाइयो
पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दू प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरी भिडियो बनाएको आरोपमा इटहरीका ओसिम अन्सारी र उनकी पत्नी प्रियंका परियार पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा सुनसरीको इटहरीबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि दुवै जनालाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ। कोषले यस घटनामा छानबिन समिति पनि गठन गरेको छ।

पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दू प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
3 more headlines since
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर भिडियो बनाएको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियार रहेका छन् । पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा सुनसरी प्रहरीले उनीहरूलाई इटहरीबाट नियन्त्रणमा लिएको हो।सुनसरी प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।प्रेम विवाह गरेका अन्सारी र परियारले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसर
_cVelqNyif9.jpg)
काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा प्रहरीले सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगर पालिका–८ घर भएका ३१ वर्षको आसिम अन्सारी र उनकै पत्नी ३१ वर्षीया प्रियंका परियार छन्

काठमाडौं । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
वर्षाका कारण नेपाली कांग्रेसको बन्द सत्र प्रभावित भएको छ। सोमबार (७ अक्टोबर २०२६) परेको पानीले बन्द सत्र स्थगित भएको…
काठमाडौँमा अचानक आएको हावाहुरी, भारी वर्षा र असिनापानीका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिनको बन्दसत्र…