
भुईँ तहका कार्यकर्ताको मूल्याङ्कन नभएसम्म कांग्रेसको रूपान्तरण असम्भव : डिला संग्रौला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीको रूपान्तरणका लागि सङ्गठनमा लामो समयदेखि क्रियाशील भुईँ तहका कार्यकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने बताएकी छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तल्लो तहमा काम गर्ने कार्यकर्ताको योगदानको कदर