
हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ । वर्षौंदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ । अस्थायी निर्वाचन परिषद्ले मङ्गलबार चुनावी अभियानका लागि तोकिएको अवधि
