चोलेन्द्र राणा प्रकरणमा पूर्व न्यायाधीशदेखि बिचौलियासम्मको घरमा सम्पत्ति शुद्धीकरणको छापा, यस्तो छ कनेक्सन
काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रकरणमा जोडिएका विभिन्न व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। उच्च स्रोतका अनुसार पूर्व न्यायाधीश नवराज थपलिया, नारायण दाहाल, दीपक तिमिल्सिना, नवीन बस्नेतको घरमा विभागले छापा मारेको हो। राणालाई नियन्त्रणमा लिएर मोबाइल लगायतका डेटाहरु केलाउँदा भेटिएका इनम सापकोटामार्फत पूर्वमन्त्री, ठूला उद्योगी, सर्वोच्च अदालतका पूर्व न्यायाधीशसम्मको कनेक्सन भेटिएको थियो। […] The post चोलेन्द्र राणा प्रकरणमा पूर्व न्यायाधीशदेखि बिचौलियासम्मको घरमा सम्पत्ति शुद्धीकरणको छापा, यस्तो छ कनेक्सन appeared first on BIZMANDU.




