
मानवीय गतिविधिको असर : आवाज बदल्दै डाँफे, अझ उच्च क्षेत्रतिर सर्दै
हिमालय क्षेत्रमा तीव्र रूपमा बढिरहेको मानवीय गतिविधिले दुर्लभ तथा आकर्षक चरा हिमायलन मुनाल (डाँफे)को बासस्थान मात्र होइन, उसको सञ्चार गर्ने तरिकामा समेत असर परिरहेको दुई अध्ययनले देखाएका छन् । डाँफे हिमालयका पहाडी वन तथा उच्च हिमाली