गगनलाई भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भए मिनेन्द्र रिजाल
मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेटवार्ता गरेका थिए।
नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन्। आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी रिजालले खबरहबलाई दिएका छन्। थापाले रिजाल कांग्रेसमा अति आवश्यक व्यक्ति भएकाले पदाधिकारीका लागि लडिरहनु पर्ने आवश्यकता नरहेको बताएका थिए। मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजाल र थापाबीच काठमाडौंमा भेटवार्ता भएको थियो।
मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेटवार्ता गरेका थिए।
1 more headline since

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । थापासँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी उनले खबरहबलाई दिएका हुन् । गगनले मिनेन्द्र कांग्रेसमा अति आवश्यक मान्छे रहेका कारण पदाधिकारी लडिरहनु पर्ने आवश्यकता नरहेको जानकारी मिनेन्द्रलाई दिएका थिए । उनीहरूबीच हिजो बेलुका बैठक बसेको थियो । महत्त्वपूर्ण जिम्मेवारीमा राख्ने बताउँदै […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय …
नेकपा एमालेले नवगठित स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्र…