Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 2h ago

काठमाडौंको सिभिल मलमा मिस्ट्री रुम्सका पाँच एस्केप एडभेन्चर सुरु

भारतको एस्केप रुम नेटवर्क मिस्ट्री रुम्सले काठमाडौंमा सेवा सुरु गरेको छ। सिभिल मलको चौथो तल्लामा सञ्चालनमा आएको मिस्ट्री रुम्सले पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर सञ्चालनमा ल्याएको छ। शार्क ट्याङ्क नेपाल सिजन–१ बाट लगानी प्राप्त गरेको नेपाली बोर्ड गेम कम्पनी अल्छी यसको लगानीकर्ता हो। २१ असोजमा यो सेवा सार्वजनिक गरिएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मिस्ट्री रुम्सले काठमाडौंमा सुरु गर्‍यो सेवा, सिभिल मलमा पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर

२१ असोज, काठमाडौं । भारतको एस्केप रुम नेटवर्क मिस्ट्री रुम्सले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ। सिभिल मलको चौथो तल्लामा सञ्चालनमा आएको मिस्ट्री रुम्सले खेल तथा सामूहिक अनुभवमा आधारित पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर सञ्चालनमा ल्याएको हो। शार्क ट्याङ्क नेपाल सिजन–१ बाट लगानी प्राप्त गरेको नेपाली बोर्ड गेम कम्पनी अल्छीका लगानीकर्ता तथा शार्क ट्याङ्क नेपालका शार्क […]

Coverage

2 more headlines since

first · 6h agolatest · 2h ago
  1. सिभिल मलमा सुरु भयो मिस्ट्री रुम्स, पाँच वटा एस्केप रुम एडभेन्चर सञ्चालनमा

    काठमाडौँ । शार्क ट्याङ्क नेपाल सिजन–१ मा लगानी प्राप्त गरेको अल्छीले खेल तथा सामूहिक अनुभवको क्षेत्रमा आफ्नो विस्तार गर्दै काठमाडौंमा मिस्ट्री रुम्स सञ्चालनमा ल्याएको छ । मिस्ट्री रुम्सले काठमाडौंको सिभिल मलको चौथो तल्लामा पाँचवटा प्रत्यक्ष एस्केप

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. 'मिस्ट्री रुम्स'को सेवा काठमाडौंमा सुरू, सिभिल मलमा पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर

    Setopati logoSetopatiPrivatekinmelheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.