
कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ। आज साँझ निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो।अन्तिम सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का भएको छ। यस्तो छ सूची

