
दुबईमा गुन्जियो नेपथ्यको ‘कोशीको पानी’
दुबई । दुबईको आधुनिक हलमा नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले यो पाला पहिलो पटक इन्टरनेट सिटीस्थित ‘दी एजेन्डा’ रोजेको थियो । ‘नेपथ्यको