Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

संसदीय समितिको टोलीले नुवाकोटका विपद् प्रभावित क्षेत्रको अवलोकन गर्‍यो

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन शुरू गरेको छ। सभापति गणेश पराजुलीको नेतृत्वमा रहेको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुरस्थित नेपाली सेनाको ब्यारेकमा टोलीले विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग विपद् र विपद्पछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा

काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 3h ago
  1. विपद् प्रभावित क्षेत्रको अवलोकनमा संसदीय टोली

    प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले विपद्‌बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो । विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद् र विपद्पछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएक

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

    प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ ले विपद्‍बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.