
सामसङले नेपालमा ल्यायो ग्यालेक्सी A08 LTE
काठमाडाैं । सामसङले नेपालमा आफ्नो लोकप्रिय Galaxy A सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी A08 LTE फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम दाममा राम्रो AI फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो। सामसङ नेपालका MX बिजनेशका सिनियर डाइरेक्टर श्री प्रणय […]