Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 1d agolast: 23h ago

दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा बुधबार बिहान करिब १० बजे लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरको स्कुल बसले ठक्कर दिँदा एक दुई वर्षीय बालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका ती बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

5 publishers · 5 headlines · 4 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज बिहान करिब १०:०० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 23h ago
  1. स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए । घाइते भएका बालक सल्यानको शारदा नगरपालिका –०२ खलङ्गा घर भई हाल रानीजरुवामा डेरा […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  2. दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए ।

  3. स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृ’त्यु

    उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  4. तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

    दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट एक २ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.