
महिलाले कोटामा मात्रै होइन, खुला प्रतिस्पर्धा गर्न सक्नुपर्छ भनेर समावेशीमा पुगेँ : सीता गुरुङ
काठमाडौँ। नेपाली कांग्रेसकी उपसभापतिकी उम्मेदवार सीता गुरुङले महिलाहरुले सदैव आफ्नो कोटा प्रयोग गर्न नहुने बताएकी छिन्। उनले कोटामा एकपटक लडेपछि त्यसबाट बाहिर निस्कन सक्नुपर्ने बताइन्। बुधबार बिहान भृकुटीमण्डपम गुरुङले भनिन्, 'मैले एकपटक महिला कोटाको उपयोग गरिसकेँ। अब
