Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 3h ago

ललितपुरमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाईछिपाई राखेको आरोपमा प्रहरीले तीन जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले गत असोज १९ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। अपार्टमेन्टमा खानतलासी गर्दा प्रहरीले १५ हजार ५ सय अमेरिकी डलरसहित अन्य मुद्रा फेला पारेको जनाएको छ।

TopicsLalitpur
2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

ललितपुरको अपार्टमेन्टबाट विदेशी मुद्रासहित तीन बंगलादेशी नागरिक पक्राउ

ललितपुर । अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा गत असोज

story2 publishers
Coverage

1 more headline since

  1. अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

    ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाईछिपाई राखेको आरोपमा प्रहरीले तीन जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१४ जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले गत असोज १९ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अपार्टमेन्टमा खानतलासी गर्दा १५ हजार ५ सय अमेरिकी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.