Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 2h ago

मोरङ बजार अनुगमनमा २९ फर्मलाई ६ लाख ९२ हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ७४ वटा व्यावसायिक फर्मको छड्के जाँच गरिएको छ । अनुगमनका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनमा तीन औषधि पसलमा सिल लगाइएको छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

मोरङमा संयुक्त बजार अनुगमन : २९ वटा फर्मलाई ६ लाख ९२ हजार जरिवाना

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा जिल्लाका ७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 2h ago
  1. विराटनगरमा बजार अनुगमन : २९ पसललाई ७ लाख जरिवाना

    जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका क्रममा हालसम्म ७४ वटा व्यावसायिक फर्महरूको छड्के जाँच गरिएको थियो ।

  2. विराटनगरमा ७४ फर्मको अनुगमन, ६ लाख ९२ हजार जरिबाना, तीन औषधि पसलमा सिल

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.