
बौद्धिक सम्पत्ति संरक्षणबारे अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग छलफल
काठमाडौँ । नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ र काठमाडौँस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग बौद्धिक सम्पत्ति र व्यावसायिक विश्वाससम्बन्धी छलफल आयोजना गरिएको छ। गत असोज २० गते भएको कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका सदस्य कम्पनीहरूका
_yU6zX92Xvc.jpg)