
इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका
काठमाडाैँ । अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार अमेरिका


