Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 8 min ago

बाँके जिल्लामा डेंगु सङ्क्रमण बढ्दै

भारतसँग सिमाना जोडिएको बाँके जिल्लामा डेंगु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। नेपालगन्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए।

4 publishers · 5 headlines · 5 in 24h · developing over 7 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बाँकेमा बढ्यो डेंगु संक्रमण

नेपालगन्ज, असोज २३ गते । भारतसँग सिमाना जोठिएको बाँके जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा ९० जनामा डेंगुको संक्रमण पुष्टि भएक...

news5 publishers
Coverage

4 more headlines since

first · 8h agolatest · 10 min ago
  1. बाँकेमा देखिन थाल्यो डेंगु

    नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको जनाएको छ। नेपालगञ्ज उपमहानगरका सबैभन्दा बढी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेंगुको संक्रमण देखिएको छ। नेपालगञ्जको भेरी […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  2. बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

    बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाँउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेङ्गको सङ्क्रमण […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  3. बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

    बाँके। जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. बाँकेमा डेंगीको सङ्क्रमण बढ्दै

    नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए।...

    Nagarik News logoNagarik NewsPrivatehealth5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.