Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 59 min ago

दोलखामा अलपत्र निर्माणका २२ ठेक्का रद्द

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं मातहतको सडक डिभिजन कार्यालय चरिकोटले दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायी तथा कम्पनीको ठेक्का सम्झौता अन्त्य गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले विभिन्न सडक आयोजनाको ठेक्का तोडिएको र वित्तीय फरफारकको प्रक्रिया अघि बढाइएको जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का रद्द गरिएको हो।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ वटा निर्माण व्यवसायी तथा कम्पनीहरूको ठेक्का सम्झौता अन्त्य गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं मातहतको सडक डिभिजन चरिकोटले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न सडक आयोजनाको ठेक्का तोडिएको र वित्तीय फरफराकको प्रक्रिया अघाइएको जनाएको छ। डिभिजन कार्यालयका […]

Coverage

4 more headlines since

first · 4h agolatest · 2h ago
  1. वर्षौंदेखि अलपत्र दोलखाका २२ निर्माण ठेक्का तोडिए

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
  2. दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडिए, ३० दिनभित्र क्षतिपूर्ति असुल गरिने

    दोलखा । वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने व्यवसायीको ठेक्का सम्झौता तोडेको हो । सडक डिभिजनका अनुसार आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया […]

  3. दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    काठमाडौँ। दोलखामा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७९।८०

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. सडक विभागले दोलखामा दुई दर्जन ठेक्का तोड्यो

    सडक डिभिजन चरिकोटले शुक्रबार एक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्य गरिएको र वित्तीय फरफारक गर्न सूचित गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.