मतदान गर्न राष्ट्रिय सभा गृह पुगे गगन थापा
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।
नेपाली कांग्रेसको सभापतिका उम्मेदवार गगनकुमार थापाले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। यो मतदान पार्टीको १५औँ महाधिवेशन अन्तर्गत जारी छ। पछिल्लो विवरण अनुसार अहिलेसम्म पाँच हजार ६३३ मत खसेको छ।
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन् ।
3 more headlines since
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका भइरहेको निर्वाचनमा सभापतिका उम्मेदवार गगन थापाले मतदान गरेका छन् ।उनले शुक्रबार साँझ सवा ६ बजेको समयमा मतदान गरेका हुन् । जारी मतदानमा साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ। त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ।
सभापति पदका उम्मेदवार गगनकुमार थापाले केहीबेरअघि मतदान गरेका छन्।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा थापा सहभागी भएका हुन् । पछिल्लो विवरण अनुसार अहिलेसम्म पाँच हजार ६३३ मत खसेको छ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै सुरु हुने भएको छ। निर्वाचन समितिका सदस…
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव क…
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्…