
कोशी प्रदेशमा कामकाजको भाषासम्बन्धी विधेयक पारित: मैथिली र लिम्बुसहित १३ भाषालाई मान्यता
विराटनगर । कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। योसँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी बाटो खुलेको



