
मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।...
भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीलाई गिरफ्तार गर्न चुनौती दिएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध जारी विरोध प्रदर्शनका बीच उनले विपक्षी दलहरू पछि नहट्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गान्धीले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि संघर्ष जारी राख्ने बताए। उनले प्रदर्शनरत युवाहरूसँग ऐक्यबद्धता जनाउँदै आन्दोलन जारी राख्न आग्रह गरेका छन्।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।...
4 more headlines since

नयाँदिल्ली : भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनका क्रममा सबैलाई गिरफ्तार गरे पनि आन्दोलन नरोकिने बताएका छन् । मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै भएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै गान्धीले

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच विपक्ष पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष जारी राख्ने उनले दाबी गरे । उनले प्रदर्शनरत युवाहरूप्रति एकता कायम […]
भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदर्शनकारी सबैलाई गिरफ्तार गर्न चुनौती दिएका छन्।मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध जारी विरोध प्रदर्शनका बीच उनले विपक्षी दलहरू पछि नहट्ने र संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि संघर्ष जारी राख्ने बताएका हुन्।शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गान्धीले प्रदर्शनरत युवाहरूसँग ऐक्यबद्धता जनाएका छन्। उनले युवाहरूलाई प्रदर्शन जारी राख्न आग्रह गर्दै विपक्षी

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनबिच विपक्षी पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझ काठमाडौंको सानेपास्थित पार्ट…
सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्…
पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका १८ थान भरुवा बन्दुक प्रहरीले बरामद …