
रेन्शको शानदार शतक, डर्बन टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा
डर्बन । दक्षिण अफ्रिकाको डर्बनस्थित किंग्समिड मैदानमा चलिरहेको पहिलो टेस्ट खेलको दोस्रो दिन अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा ३९० रन बनाएर अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अस्ट्रेलियाका लागि म्याट रेन्शले सर्वाधिक १९०
