
वर्षा रोकिए पनि सिरहाका मुख्य सडक जलमग्न, तस्बिरहरू
सिरहा । वर्षापछि निकासको उचित प्रबन्ध नहुँदा सिरहा सदरमुकाम डुबानमा परेको छ। व्यवस्थित ढल नहुँदा यहाँ पानीको उचित निकास हुन सकेको छैन। वर्षा रोकिए पनि मुख्य सडकमा जम्मा भएको पानीले निकास नपाउँदा समस्या सिर्जना भएको छ। सडकभरि पानी

