
बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली
बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्याएको छ। क्षतिका बाबजुद प्रभावित केही क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।...



