
वीणा जोशीलाई मदन पुरस्कार प्रदान
काठमाडौँ। मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन पुरस्कार गुठीको भदौ २१ गते बसेको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८
