
आर्थिक अनियमितता विवाद र तनावबिच लिभरपुलसँग भिड्दै सिटी
लन्डन । इंग्लिस प्रिमियर लिगका आर्थिक नियम उल्लङ्घनसम्बन्धी आरोपमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीले आइतबार राति नेपाली समयअनुसार सवा ९ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा अहिलेसम्मकै प्रतिकूल वातावरणको सामना गर्दैछ । अनियमिततासम्बन्धी निर्णयविरुद्ध अपिल गरेको सिटीमाथि सम्भावित

