
पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा
काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला संघीय सरकारले त्यहाँ संकटकाल जारी गर्दै गभर्नर शासन लागू गरेको छ। राष्ट्रपति आसिफ अली जर्दारीले संघीय मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति दिएसँगै संविधानको धारा २३२ र २३४ बमोजिम यो कदम चालिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रान्तमा आतंकवादविरुद्धको लडाइँबाट पाकिस्तान […]

