रुद्रगढ धार्मिक संस्थाद्वारा विभिन्न स्थानमा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन
रुद्रगढ धार्मिक संस्था बुटवलको आयोजनामा विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा २५७ युनिट रगत संकलन गरिएको छ।संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवाको ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम गरेको हो।उक्त कार्यक्रममार्फत संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।रक्तदान जीवन बचाउने महत्त्वपूर्ण मानवीय कार्य भएकाल
