कांग्रेस आदिवासी जनजाति सहमहामन्त्री मतगणनामा बहादुरसिंह लामा अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मतगणनामा बहादुरसिंह लामा तामाङले अग्रता लिएका छन्। ९ सय मत गणना हुँदा लामाले ३८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले २१७ मत पाएका छन्। यसै समूहमा तारामान गुरुङले ११८, दिलमान पाख्रिनले ७४ र प्रशान्तमान सिंह मास्केले २८ मत प्राप्त गरेका छन्। यस समूहबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन्।
2 more headlines since

सहमहामन्त्री (जनजाति) तर्फ १,९१२ मत गन्दा बहादुर सिंह लामाको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत आदिवासी जनजातितर्फको एक सहमहामन्त्री पदमा हालसम्म १ हजार ९१२ मत गणना सम्पन्न भएको छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार बहादुर सिंह लामा (तामाङ) ले अग्रता बनाएका छन् । हालसम्म लामाले ८३९
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा अगाडि
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजातितर्फको मतगणनामा बहादुरसिंह लामा तामाङले अग्रता लिएका छन्।पछिल्लो मतगणनाअनुसार ९ सय मत गणना हुँदा लामाले ३८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले २१७ मत पाएका छन् ।यस समूहबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।पछिल्लो मतपरिणाम :बहादुरसिंह लामा तामाङ- ३८०ओमबहादुर घर्ती मगर- २१७तारामान गुरुङ- ११८दिलमान पाख्रिन- ७४प्रशान्तमान सिंह मास्के- २८
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति खुलातर्फ तीर्थ लामा पहिलो स्थानमा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फको मतगणनामा तीर्थ लामा ८९० मतसहित पह…
first: 6h agolast: 2h ago - You might have missedA different thread
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र वुडफोर्डलाई
अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोय…
+2first: 13h agolast: 6h ago - Quietly gaining traction6 publishers in the last few hours
थाइल्यान्डको भिसा ढिलाइप्रति नाट्टाको आपत्ति, प्याकेज बिक्री रोक्ने चेतावनी
थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको ढिलाइ र अव्यावहारिक झन्झटका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी ठूलो…
+2first: 8h agolast: 6h ago