
प्रदेशका साझा मुद्दामा रणनीति बनाउन मुख्यमन्त्रीहरू विराटनगरमा
विराटनगर : संघीयता कार्यान्वयनमा देखिएका समस्या, प्रदेशको संवैधानिक अधिकार र वित्तीय स्रोतको बाँडफाँटमा साझा धारणा बनाउन सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्न थालेका छन् । प्रदेश सरकारका साझा सरोकारमा एकमत कायम गर्दै संघीय सरकारसँग सामूहिक रूपमा
