महामन्त्रीमा विजयीपछि डिला संग्रौलाले भनिन्– कांग्रेसलाई युवा पुस्ताले चाहेजस्तो बनाउँछु
नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौलाले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।
नेपाली कांग्रेसको महाधिवेशनबाट डिला संग्रौला केन्द्रीय महामन्त्री (महिला) पदमा निर्वाचित भएकी छन्। यससँगै उनी पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बनेकी छन्। महामन्त्रीमा विजयी भएपछि संग्रौलाले आफूलाई खुसी लागेको बताउँदै नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्। उनले युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने प्रतिबद्धता पनि जनाएकी छन्।
नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौलाले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।
2 more headlines since

महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।...

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनबाट डिला संग्रौला केन्द्रीय महामन्त्री (महिला) पदमा निर्वाचित भएकी छन्। पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बनेर उनले आफ्नो नाम दर्ता गराएकी हुन्। महामन्त्रीमा विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई खुसी लाग्नुका साथै
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ…
ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई …
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक आज (सोमबार) बिहान ९:१५ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समि…