Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 11h agolast: 2h ago

सात जिल्लाबाट लागुऔषधसहित १६ जना पक्राउ

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट उनीहरूलाई पक्राउ गरिएको हो। दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित आइतबार साँझ दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 8 hours
Broke firstNagarik News logoNagarik News

लागूऔषध सहित ७ जिल्लाबाट १६ जना पक्राउ

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।...

aparadh2 publishers
Coverage

1 more headline since

  1. लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.