
नेपाल–बेलायत सम्बन्ध सुदृढ बनाउँछु : बेलायतका लागि प्रस्तावित राजदूत जबरा
काठमाडौँ । ४२ वर्ष नेपाली सेनामा सेवा गरेर प्रधानसेनापति बनेका गौरवशमशेर जबराले नेपाल –बेलायत अझ सुदृढ बनाउने प्रतिज्ञा गरे । राणाले राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदा सम्म काम गरेको अनुभव बटुलेका छन् । पूर्व प्रधानसेनापतिका रूपमा
