
मालढुंगा पुल मर्मतमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटिए, १० दिनदेखि निरन्तर काम
बागलुङ । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मालढुंगा पुल मर्मतको काम तीव्र गतिमा भइरहेको छ। पर्वत र बागलुङ जोड्ने यो पुल १४ दिनदेखि ठप्प हुँदा बागलुङसहित पश्चिम नेपालमा सञ्चालन हुने





