२०२७ अक्टोबरसम्म पोखरा–दुबई उडानको बुकिङ खुला, १९ दिनमा कति आए ?
२७ असोज, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ । यसले पोखरा–दुबई उडान नियमित हुने आशा जगाएको छ भने पोखरेली पर्यटन व्यवसायीमा उत्साह थपेको छ । फ्लाई दुबईले गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो । […]

-(2)-original.jpg)
