Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 15h agolast: 3h ago

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम राखेका छन्। एक हजार ५०७ मत गणना हुँदा आचार्यले ५५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ४७६ मत पाएका छन्। दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन्। काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना जारी छ।

3 publishers · 5 headlines · 5 in 24h · developing over 11 hours
Broke firstRatopati logoRatopati

सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यकाे अग्रता

काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यले अग्रता कायम‍‍ै राखेका छन्। मंगलबा पार्टी केन्द्रीय कार्यालय सानेपामा ७०० मत गणना हुँदा आचार्यले २८० मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह केसीले २१७,दिनेश कोइरालाले १३३

story5 publishers
Coverage

4 more headlines since

first · 15h agolatest · 4h ago
  1. कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

    नेपाली कांग्रेसको सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन् ।१ हजार ५०७ मत गणना हुँदा आचार्यले ५५२ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ४७६ मत पाएका छन् ।त्यस्तै, दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणिको अग्रता, जगदीश्वर नरसिंह केसी दोस्रोमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्।हालसम्म गणना भएको १ हजार ५०७ मतमध्ये आचार्यले ५५२ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ४७६ मत पाएका छन्।त्यस्तै, दिनेश कोइरालाले २९५ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ९७ मत पाएका छन्।हालसम्मको मतपरिणामअनुसार आचार्य केसीभन्दा ७६ मतले अगाडि छन्।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत प्राप्त गरेका छन् । दिनेश

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. कांग्रेस महाधिवेशन : सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता

    काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ३१० मतगणना भएको छ । एक हजार ३१० मतगणना हुँदा मनोजमणि आचार्यले ५००, जगदिश्वरनरसिंह केसीले ३८८ मत प्राप्त गरेका छन् । दिनेश कोइरालाले २५४ तथा शुभराम बस्नेतले ८८ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.