
झापामा पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
भद्रपुर : उपभोक्ता हितविपरीत काम गर्ने झापाका पाँच व्यवसायीलाई पाँच लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले भदौ २० देखि असोज २८ गतेसम्म गरेको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु

