Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

कोशी प्रदेशको नाम फेरी 'किरात' राख्न किरात राई यायोक्खाको माग

किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनले १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ। २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले कोशी प्रदेशको नाम संशोधन गरी 'किरात' राख्न माग गरेको छ। घोषणापत्रमा बान्तावा, चाम्लिङ र राई लगायत १३ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन तथा मातृभाषा, ऐतिहासिक सम्पदा र आदिवासी समुदायको पहिचान संरक्षण गर्न राज्यलाई दबाब दिनुपर्ने निष्कर्ष पनि समेटिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 40 min
Broke firstRatopati logoRatopati

कोशी प्रदेशको नाम खारेज गरी ‘किरात’ राख्न मागसहित १९ बुँदे घोषणापत्र जारी

विराटनगर । किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणा–पत्र जारी गरेको छ । २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरको वीरेन्द्र सभागृह र मनास्लु होटलमा सञ्चालन भएको उक्त महाधिवेशनले प्रदेश नम्बर

story3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 3h ago
  1. किरात राई यायोक्खाले अघि सार्‍यो अधिकार र संरक्षणको एजेन्डा

    विराटनगर । किरात राई यायोक्खाले मातृभाषाको सरकारी मान्यता, ऐतिहासिक सम्पदाको संरक्षण र आदिवासी समुदायको पहिचान स्थापित गर्न राज्यलाई दबाब दिनुपर्ने निष्कर्षसहित १९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट पारित विराटनगर घोषणापत्रमा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. कोशी प्रदेशको नाम खारेज गरी 'किरात' राख्न माग

    किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सकिएको छ । २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरमा सञ्चालन भएको महाधिवेशनमा कोशी प्रदेशको नाम किरात राख्नेदेखि भाषा, संस्कार र संस्कृतिको संरक्षणलगायतका विषयमा छलफल भएको थियो ।असोज २८ गते जारी घोषणापत्रमा प्रदेशको नाम कोशी संशोधन गरी साझा नाम 'किरात' राख्नुपर्ने माग गरिएको छ ।यस्तै, प्रदेश सरकारले बान्तावा, चाम्लिङ र राई लगायतका १३ भाषालाई प्रदेशको कामकाजको भाषा तथा ती भाषाहरू किरात लिपिम

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.