Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 3h ago

लमजुङ कालिका मन्दिरमा अब जनताको समृद्धिको कामना गरिन्छ

बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । पहिले राजाको भलो हुने कामना गरिन्थ्यो भने अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

लमजुङ कालिका: जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा

लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य

story4 publishers
Coverage

3 more headlines since

first · 7h agolatest · 3h ago
  1. लमजुङ कालिका : जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा

    लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको संकल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै संकल्प गरिन्छ । ‘पहिले राजाको भलो […] The post लमजुङ कालिका : जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. पहिले राजाको भलो चिताइन्थ्यो, अहिले जनताको समृद्धिको कामना

    बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । 'पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने गरिएको छ

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. देशबासीको कल्याणका लागि पूजा गरिने लमजुङ कालिका

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.