मुक्तिनाथ विकास बैंकले फोनपे अनर्समा हात पार्यो तीन वटा अवार्ड्स
काठमाडौं। मुक्तिनाथ विकास बैंकले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा तीन वटा अवार्ड हात पारेको छ। विकास बैंक समूहअन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै बैंकले उक्त अवार्ड्स हासिल गरेको हो। बैंकले ‘हाइएस्ट फोनपे डिरेक्ट भोल्युम (इस्युअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वाइरर)’ विधामा अवार्ड जितेको हो। ‘हाइएस्ट फोनपे डिरेक्ट भोल्युम (इस्युअर)’ […] The post मुक्तिनाथ विकास बैंकले फोनपे अनर्समा हात पार्यो तीन वटा अवार्ड्स appeared first on BIZMANDU.

