
‘स्वास्थ्य श्री’ ब्रान्डको तोरी गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल मापदण्ड विपरीत (न्यूनस्तर) पाइएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका
