Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

औषधि व्यवस्था विभागले ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक लगायो

औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय मापदण्ड ‘टीआरएस’ पूरा नगरेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। महानिर्देशक भरत भट्टराईका अनुसार असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्र खारेज गरिएको छ। विभागले सार्वजनिक सूचना जारी गरी यो जानकारी दिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका औषधिको पैठारी र नयाँ उत्पादनमा रोक लगाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार आवश्यक मापदण्ड पूरा नगरेका ती औषधिको उत्पादन तथा आयातमा रोक लगाइएको विभागले जनाएको छ। विभागका अनुसार असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता […]

Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

    काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
  2. औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

    औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टीआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ ।यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ ।औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.