
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
सुदूरपश्चिम प्रदेशसभाका नेकपा (एमाले) सांसद तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्। कञ्चनपुरबाट निर्वाचित थापाले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसक्षम राजीनामा पत्र बुझाएका हुन्। सभामुख भण्डारीले राजीनामा पत्र आफूलाई बुझाइएको पुष्टि गरेका छन्। एमाले संसदीय दलको बैठकमा बजेट हतारमा पारित गरिएको विषयमा पनि थापाले असन्तुष्टि जनाएका थिए।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का नेता वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। कञ्चनपुरबाट निर्वाचित थापाले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। सभामुख भण्डारीले थापाले आफूलाई राजीनामा पत्र बुझाएको पुष्टि गरेका छन्। निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका थापाले एमाले संसदीय दलको बैठकमा बजेट हतारमा पारित गर्न खोजिएको विषयमा असन्तुष्टि जनाएका थिए।
सुदूरपश्चिम प्रदेशसभाका नेकपा (एमाले) सांसद तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्। कञ्चनपुरबाट निर्वाचित थापाले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसक्षम राजीनामा पत्र बुझाएका हुन्। सभामुख भण्डारीले राजीनामा पत्र आफूलाई बुझाइएको पुष्टि गरेका छन्। एमाले संसदीय दलको बैठकमा बजेट हतारमा पारित गरिएको विषयमा पनि थापाले असन्तुष्टि जनाएका थिए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
6 more headlines since

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । एमालेका पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
.jpg)
प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका छन्।...

धनगढी समाचारदाताधनगढी, असोज २७ गते । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार...

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे । ‘उहाँले हिजो राजीनामा पत्र
२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् । थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् । स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न […]

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का सांसद थापाले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभाबाट
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार बुलेटिन जारी गर्दै यस वर्षको मनसुन नेपालको सम्…
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थि…
विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले सातै प्रदेशका मुख्यमन्त्रीको सहमतिमा ‘कोशी घो…