Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 6h ago

जनकराज सापकोटाको उपन्यास 'मगनी मरिक' काठमाडौंमा सार्वजनिक

पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास 'मगनी मरिक' काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । लेखक सापकोटा, डा. रामजी राम र मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिकले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । जातीय संरचनाको पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र संघर्षसँग जुधिरहेको 'मगनी मरिक' पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको छ ।

6 publishers · 6 headlines · 2 in 24h · developing over 23 hours
How this story evolved· 2 updates
  1. 3 sources1d ago

    पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे। जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र संघर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर उपन्यास रचिएको छ।

  2. 6 sources6h agocurrent

    पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास 'मगनी मरिक' काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । लेखक सापकोटा, डा. रामजी राम र मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिकले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । जातीय संरचनाको पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र संघर्षसँग जुधिरहेको 'मगनी मरिक' पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको छ ।

Broke firstRatopati logoRatopati

जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौँ। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेसको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं

story6 publishers
Coverage

5 more headlines since

first · 1d agolatest · 6h ago
  1. पत्रकार सापकोटाको उपन्याय ‘मगनी मरिक’ सार्वजनिक

    ३० असोज, काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यायस ‘मगनी मरिक’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक सापकोटा, चिकित्सक डा. रामजी राम र डोम समूदायबाट छात्रवृत्तिमा राजधानीमा अध्ययन गरिरहेकी अञ्जु कुमारी मरिकले सम्पत्ति रुपमा पुस्तक सार्वजनिक गरे । तराईको सिमान्तकृत समुदायको पात्र ‘मगनी मरिक’लाई केन्द्रमा राखेर जीवनयापनको कठिनाई र संघर्षका विषयवस्तुलाई […]

  2. मधेशको गरिबी र विभेदको कथा बोकेको सापकोटाको ‘मगनी मरिक’ सार्वजनिक

    काठमाडौं। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’सार्वजनिक भएको छ। काठमाडौंको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा कक्षा १२ मा अध्ययनरत डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्। जातीय संरचनाको पिंधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’पात्रलाई केन्द्रमा राखेर यो उपन्यास […] The post मधेशको गरिबी र विभेदको कथा बोकेको सापकोटाको ‘मगनी मरिक’ सार्वजनिक appeared first on BIZMANDU.

    BizmanduPrivatecontent6 publishers
  3. जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिक

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
  4. जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिक

    पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ।

    Setopati logoSetopatiPrivateart6 publishers
  5. जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

    पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ ।काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र संघर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको छ ।कार्यक्रममा अञ्जु कुमारी मरिकल

    Lokaantar logoLokaantarPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.