कांग्रेस केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रतर्फ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। चिकित्सा सेवा र सामाजिक कार्यमा लामो समयदेखि सक्रिय मिश्रले केन्द्रीय सदस्यको जिम्मेवारीसँगै स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचारबाट वञ्चित तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
1 more headline since
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।चिकित्सा सेवा र सामाजिक कार्यमा लामो समयदेखि सक्रिय मिश्रले केन्द्रीय सदस्यको जिम्मेवारीसँगै स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।उनले विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचारबाट वञ्चित नागरिकका स्वास्थ्य
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले दशैँको सातौँ दिन फूलपातीका दिन पद तथा गोपनीयताको श…
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० सार्वजनिक निकायमा ६११ पदा…
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २…