Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 18h agolast: 11h ago

रुपन्देहीमा नौ लाख १८ हजार बराबरका भन्सार छली मोबाइल पार्टपुर्जा बरामद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका नौ लाख १८ हजार रुपैयाँ बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले बिहीबार राति खोजतलास गर्दा उक्त सामान फेला परेको हो ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले

story3 publishers
Coverage

2 more headlines since

first · 18h agolatest · 11h ago
  1. भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

    रुपन्देही- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले […]

  2. रुपन्देहीमा नौ लाख बढीका भन्सार छलीका मोबाइल पार्टपुर्जा बरामद

    रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले नौ लाख १८ हजार रुपैयाँ बराबरका मोबाइलका पार्टपुर्जा बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले बिहीबार राति खोजतलास गर्दा लुकाइछिपाइ राखिएका

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.